घट्यो सार्वजनिक सवारीसाधनको भाडा, कहाँ जान कति ?

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीसाधनहरुको भाडा घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँले घटाएसँगै विभागले सार्वजनिक यातायातको भाडा घटाएको हो ।

यात्रु बाहक सवारीमा २ प्रतिशत भाडा घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहक सवारी साधन बाहेकका सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा चल्ने बसमा २.६ प्रतिशत भाडा घटेको छ ।

यस्तो छ नयाँ मूल्य सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/new-list-decrease.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स