रोटरी क्लबद्वारा वृक्षारोपण

काठमाडौं । रोटरी क्लबले ललितपुरमा वृक्षारोपण गरेको छ । ललितपुरको भैंसेपाटी स्थित सल्लाघारीमा रोटरी क्लब अफ त्रिपुरेश्वर, ग्रीन भ्याली ग्रीन नेपाल र र ललितपुर महानगर वडा नं २५ को सहयोगमा वृक्षारोपण गरिएको हो ।

करिब २५० वटा विरुवा रोपिएको छ । रोटरी ईन्टरनेशनलले गर्ने सेवाको सात प्रमुख क्षेत्रमध्ये वातावरण पनि एउटारहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स