भन्सार एजेन्टका लागि लिएको परीक्षामा ८६० जनाले नाम निकाले(सूचीसहित)

काठमाडौं । आज मंगलबार भन्सार विभागले भन्सार एजेन्टको नतिजा प्रकाशित गरेको छ । उक्त परीक्षामा ८६० जना उत्तीर्ण भएका छन् । वैशाख १७ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । बैशाख १७ गते सञ्चालित परीक्षामा ५ हजार ६ सय १५ प्रशिक्षार्थी ले परीक्षा दिएका थिए ।

लिखित परीक्षामा पास भएका मध्ये ६६० जनाले लाइसेन्स पाउनेछन् । लिखित परीक्षा पास गर्नेले लोकसेवा आयोगको अनामनगरस्थित भवनमा गएर अन्तर्वार्ता दिनुपर्ने मितितय गरेको छ । असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वाता हुने सूचनामा उल्लेख गरिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/customs-agent-result-final.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स