कर्मचारीको तलब १५ प्रतिशत वृद्धि

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको १५ प्रतिशत वृद्धि गरेको छ । तलब पुनरालोवक आयोग गठन गर्ने भएको छ भने महँगी भत्तालाई यथावत राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स