सार्वजनिक तथा निजी ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइएको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले निषेधाज्ञा भदौं १६ गतेसम्म लम्ब्याएका हुन् ।

उपत्यकामा बैंक १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

बेलुका ८ बजेपछि अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चल्न पाउने छैनन् । सबै किसिमका पसलहरु बेलुका ८ बजेअघि नै बन्द गर्नुपर्नेछ । पछिल्लो साताको संक्रमणदरको समीक्षा गर्दा स्थिर देखिएको छ ।

सार्वजनिक तथा निजी ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म चल्न पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स