८१८ जना बन्दी कैदीको सजाय मिनाहा

काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स