सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छिन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणाली लागू गर्नेदेखि बीमा, ऊर्जा क्षेत्र तथा सेयर बजारलाई समेत सकारात्मक सम्बोधन गरिएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०-1.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स