काठमाडौंको भोटेबहालमा आगलागी

काठमाडौं । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री बिक्री गर्ने एक पसलमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स