देशभर १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ हजार ३२६ वटा नमुनाको परीक्षण गर्दा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स