बालेन र स्थापितको मतअन्तर १३ हजार ६६१, यस्तो छ ३ उम्मेदवारको मत परिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले १३ हजार ६६१ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् । उनले २९ हजार ५८२ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १५ हजार ९२१ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत प्राप्त गरेकि छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स