कामपामा बालेन र स्थापितको मतअन्तर ८ हजार ५३३, कसको मत परिणाम कति ?

काठमाडौं । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमनै रहेको छ ।

साहले पछिल्लो मत परिणाम अनुसार १७ हजार ६४३ मत पाएका छन् ।

त्यस्तै, एमालेका केशव स्थापितले ९ हजार ११० मत प्राप्त गरेका छन् । जुन बालेन भन्दा ८ हजार ५३३ मतले कम हो ।

त्यस्तै, कांग्रेसका सिर्जना सिंहले ८ हजार १६७ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स