काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
आज (मंगलबार)कम्पनीको १९ प्रतिशत दरका ६४ लाख ४२ हजार ६८९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।