कामपामा बालेनको अग्रता कायमै, स्थापितभन्दा ३ हजार ९८४ मतले बढी

काठमाडौं । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले ८ हजार ४२० मतसहित अग्रता कायम गरिरहेका छन् ।

एमालेका केशव स्थापितले ४ हजार ४३६ मत प्राप्त गरेका छन् । जुन बालेन भन्दा ३ हजार ९८४ मतले कम हो । त्यस्तै, कांग्रेसका सिर्जना सिंहले ३ हजार ७८१ मत प्राप्त गरेका छन् ।

हाल वडा नम्बर ३,४,५,६, ३१ र ३२ वडाको मतगणना चलिरहेको छ । यस्तै वडा नम्बर १ र २ को मतगणना सकिसकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स