भरतपुरमा दाहाललाई पछि पार्दे सुवेदी, कस्तो छ मतपरिणाम ?

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

सुवेदीले २ हजार ५४९ मत पाएका छन् भने गठबन्धनबाट प्रमुखको उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ५३० मत पाएकी छन् । जसअनुसार दाहाल १९ भोटले पछाडि परेकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८३० मत मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७६९ मत पाएको छ ।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स