काठमाडौं महानगरमा बालेन्द्र शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा प्रमुख स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायमनै रहेको छ ।

करिब १२ सय मत गन्दा स्वतन्त्र उमेदवार बालेन शाहले ४१३ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३६६ मत प्राप्त गरेका छन् । कांग्रेसकि सिर्जना सिंहले भने २३३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

अहिले वडा नम्बर १,२,३ र ३२ मा को मत गणना भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स