अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटमा भोट खसाले

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन् । । आज बिहान ७ बजे रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स