काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिता उल्लंघन गर्ने ४४ वटा वेब पोर्टल कारवाहीमा परेका छन् ।
निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई नेपालभित्र संचालन हुन नसक्नेगरी कारवाही गरेको हो ।
यस्तो छ सूचीः