कक्षा-१२ को परीक्षा केन्द्र तोकियो

काठमाडौं । कक्षा-१२ को परीक्षा केन्द्र तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा-१२ को परीक्षा केन्द्र तोकेको हो ।

कक्षा-१२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने छ ।

थप विवरणका लागि परीक्षा केन्द्र बोर्डको वेभसाइट https://www.neb.gov.np मा लगइन गरेर हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स