स्थानीय तहको चुनावमा विद्यालयहरु ३ दिन बन्द हुने

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा विद्यालयहरु ३ दिनसम्म बन्द हुने भएको छ ।

सरकारले मतदान केन्द्र रहेका विद्यालयहरू बैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबैलाई शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स