अभिनेता भुवन केसीसहित रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

उनीसँगै कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई मंगलबार कांग्रेस प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स