नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंह नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।

३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका आईजीपी शैलेश क्षापा क्षेत्री अवकाशमा जाँदै छन् ।आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स