जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार हप्तामा २ दिन सार्वजनिक बिदा दिने, निर्णय गरिएको भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स