काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कतिले बढ्यो ?

काठमाडौं । काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आज (वैशाख १) गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको हो ।

जसअनुसार, सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्मले बढेको छ ।

त्यस्तै, पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ लाग्ने छ ।

यस्तो छ सूचीः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स