भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (चैत्र २७) गते सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णाय गरेको हो ।

मन्त्रालयले देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स