माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी बनाउन निर्वाचन आयोगमा निवेदन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमाले फुटको संघारमा पुगेको छ । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी बनाउन निर्वाचन आयोगमा निवेदन दिइएको हो ।

नयाँ पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा ३१ जना सांसद छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स