बैंकिङ कसूरमा श्रेष्ठ र केसी पक्राउ

काठमाडौं । बैंकिङ कसूरमा श्यामप्रसाद धिनाजु श्रेष्ठ र समुन्द्रकेशर केसी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले भदौ २ गते श्रेष्ठ र केसीलाई काठमाडौंबाट पक्राउ गरेको हो । केसीले ३० लाख रुपैयाँ र श्रेष्ठले १० लाख रुपैयाँको बैंकिङ कसूर गरेका हुन् ।

प्रतिक्रिया

1 COMMENT

  1. नेवार का संगत मा केसी ले पनि चोर्ने काम सिकेका रहेछन्
    संगति का असर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स