राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ५ वटा अध्यादेश जारी

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यसँगै निष्क्रिय भएका ५ वटा अध्यादेश पुनः ब्युताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा नियन्त्रण, तेजाव आक्रमण लगायतका ५ वटा अध्यादेश जारी गरेकी छिन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश यसबीचमा संसदमा पेश भए पनि संसदले कानून बनाउन सकेको छैन । अध्यादेश निष्क्रिय हुँदा तेजाब आक्रमणबाट पीडित प्रभावित भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स