२० प्रतिशत सदस्यले चाहे, दल फुटाउन पाइने

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित भएको छ ।

बालुवाटारमा बसेको बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित गरेको हो । अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको छ ।

अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स