होलीमा दुर्घटना हुन नदिन महानगरीय ट्राफिक प्रहरीद्वारा कडा सुरक्षा व्यवस्था, उपत्यकामामात्रै १३ सय प्रहरी परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीलाई मर्यादित र दुर्घटना रहित बनाउने उद्देश्यले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको महाशाखाले जनाएको छ । बिहानैदेखि मापसे परीक्षणमा पनि कडाइ गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स