सुनको मूल्य घट्यो, कति पुग्यो आज ?

काठमाडौं । सोमबार छापावाला सुनको मुल्य १ सय रूपैयाँले घटेको छ ।

आइतबार, सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा आज भने १ सय रूपैयाँले घटेर ९० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदी प्रतितोला १२ सय ५ रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले घटेर १२ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स