काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने जनाएको छ ।
भोलि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्था बन्द रहने बताएको हो ।
मंगलबार देशभरका बैंकहरु बन्द रहने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताएका हुन् ।