प्रतिनिधि सभा भवनको अगाडि प्रेसर कुकर बम फेला

काठमाडौं । प्रतिनिधि सभा भवनको अगाडि प्रेसर कुकर बम फेला परेको छ।

आज (सोमबार) करिब ११ बजे प्रतिनिधि सभा भवनको दक्षिण गेट अगाडि प्रेसर कुकर बम फेला परेको हो।

उक्त शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त प्रेसर कुकरमा नो एमसीसी लेखेको पाइएको छ ।

बमलाई निष्कृय गर्न नेपाली सेनाको टोली खटाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स