एमसीसी समर्थन गर्नेहरु गद्दार हुन्

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले एमसीसी समर्थन गर्नेहरु गद्दार हुने बताएका छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरु विरोध गरिरहदा उनी भने पोडियममा उभिएर एमसीसी अस्वीकार गर्नुपर्ने बताइ रहेका थिए ।

उनले एमसीसी ५ वर्षको अवधिको भएको भनिए पनि विभिन्न कानुन लागू गरेर आयोजना लम्ब्याउने सम्भावना रहेको भन्दै नेपाललाई उपनिवेशिकरणतर्फ धकेलिने दाबी समेत गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स