ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं । ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हो ।

शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् ।

महामन्त्री डा. धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स