पाँच वामपन्थी पार्टीद्वारा भोलि नेपाल बन्दको घोषणा

काठमाडौं । नेपालका पाँच वामपन्थी पार्टीहरुले भोलि (फागुन ४) गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । संसदमा एमसीसी टेबुल गर्न लागेपछि पाँच वामपन्थी पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको हो ।

भोलिको नेपाल बन्द सफल पार्न आज साँझ मसाल जुलुस निकाल्ने तयारी भरहेको छ ।

यातायात, उद्योग कलकारखाना, विद्यालय सबै बन्द गर्न र आम जनतालाई सडकमा उत्रिएर राष्ट्रघाती एमसीसीको विरोध गर्न आह्वान गरेको छ ।

संयुक्त बैठकको बक्तव्य केहीबेरमा जारी हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स