१८ वर्ष पूरा भएका व्यक्तिले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं । १८ वर्ष पूरा भएका व्यक्तिले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ५ फागुनदेखि दल दर्ता सुरु गर्ने भएको छ ।

आयोगले दल दर्ताको लागि १५ फागुनसम्मको समय दिने तयारी गरेको छ ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने निर्णय भईसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स