डलर अर्बपति चौधरी ‘हरेक नेपालीको मुहारमा आर्थिक सम्पन्नताको मुस्कान हेर्ने धोको’

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले नेपालको मुहारमा आर्थिक सम्पन्नता देख्न चाहेको बताएका छन् । चौधरीले आज ट्वीट गर्दै, ‘हरेक नेपालीको मुहारमा आर्थिक सम्पन्नताको मुस्कान हेर्ने धोको छ ।’

चौधरी सफल उद्यमी हुनुका साथै राजनीतिकर्मी पनि हुन् । पछिल्लो समय मुलुकमा निर्वाचनको सरगर्मी सुरु भइसकेको छ ।

चौधरीको उक्त ट्वीटले उनी पनि चुनावी माहोल लागि सकेको संकत गर्छ । सरकारले स्थानीय तहको निर्वाचनको मिती घोषणा गरिसकेको छ । प्रदेश र संघको निर्वाचन मिती घोषणा हुन बाँकी छ ।

चौधरी कांग्रेसको कोटाबाट समानुपातिक सांसद हुन् । साथै उनी कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स