चालु आर्थिक वर्षको मौद्रिक नीतिको पूर्णपाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन् । आज शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले सीसीडी रेसियो हटाएको छ भने कोभिड प्रभावित व्यवसायीलाई राहत स्वरुप विभिन्न प्याकेज घोषणा गरेको छ ।

सहवित्तीयकरणबाट गरिने कर्जाको सीमा बढाएको छ । बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एक अर्बको सीमालाई बढाएर २ अर्ब पुर्याएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स