सार्वजनिक भयो एसईईको तालिका (तालिका सहित)

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा मिति २०७९ साल बैशाख ९ गतेदेखि संचालन हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डले (एसईई)को तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ ।

यस्तो छ तालिका :

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स