एकैसाथ ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा (सूची सहित)

काठमाडौं । नेपाल प्रहरीले एकैसाथ ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ ।

आवश्यकता अनुसार सरुवा गर्नु पर्ने भएकाले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन आउँदै गर्दा प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो ।

सरुवा भएका जवानहरुको सूची :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/2.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स