स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको जानकारी दिएको हो ।

निर्वाचन आयोगले यसअघि जेठ ४ गते स्थानीय चुनाव गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स