सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भोलि (बुधबार) सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स