प्रहरी बन्न आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण माघ २४ गतेदेखि संचालन हुँदैं, नेपाल प्रहरी प्रधान कार्यालयको सूचना सहित

काठमाण्डौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा आवेदन दिएकाहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा संचालन हुने भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले मिति २०७८ मंसिर १० गते सूचना प्रकाशित गरि दरखास्त माग गरेको थियो । दरखास्त दिने आवेदकहरुको मिति २०७८ माघ २४ गतेदेखि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुने भएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/01/nepal-police-wanted.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स