काठमाडौं उपत्यकामा मात्र ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र ३ हजार १४३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २ हजार ४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ जना संक्रमित थपिएको हो ।

हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ८६३ पुगेको छ ।

देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण एकै दिन १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स