देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १६ हजार ६५४ जनाको पीसीआर परिक्ष्ण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन परिक्षण गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ भने २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स