काठमाडौं उपत्यकामा मात्र ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र ५ हजार २९९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जना संक्रमित थपिएको हो।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजार ५६ पुगेको छ ।

देशभर १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स