काठमाडौं उपत्यकामा मात्र ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र ६ हजार ९८१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा ५ हजार १, भक्तपुरमा ८५० र ललितपुरमा १ हजार १३० जना संक्रमित थपिएको हो।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३७ हजार ९३ पुगेको छ ।

देशभर एकैदिन १२ हजार ३३८ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स