बढ्ने क्रममा कोरोना संक्रमणदर, आज कति थपिए ?

काठमाडौं । देशभर एकैदिन १२ हजार ३३८ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कुल २७ हजार ४९७ नमूना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ भने ६४९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स