काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज चन्द्रागिरी लगतयत देशका विभिन्न स्थानमा हिमपात भएको छ । (फोटो सहित)