देशभरका कुल संक्रमित मध्ये आधि काठमाडौं उपत्यकामा, कति थपिए आज ?

काठमाडौं । काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा चार हजार ६६६, भक्तपुरमा ५७८ र ललितपुरमा १ हजार १९ जना संक्रमित थपिएको हो ।

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स